पुल निर्माणको समय तीन पटक सकियो –पुल सकिएन



जनक नेपाली
दाङ ।आज बन्ला छैन भोली बन्ला छैन तर चारबर्ष वित्दा समेत दाङमा पुल निर्माणको काम अलपत्र परेको छ ।त्यतिमात्र हैन चारचारले सडक निर्माणको काम समेत अलपत्र परेको छ । कटुवाखोला देखि तुलसीपुर चोक सम्मको झण्डै डेढ किलो मिटर सडकको धुलो मार्नेकाम समेत पुरा हुन सेको छैन ।

सडक र पुल निर्माणको काममा ढिलासुस् ती हुदा स्थानीय   सर्वसाधारण कष्ट बेर्हाेदै आएको घोराही १४ लालबहादुर चौधरीले वताउँनुभयो । लमही–तुलसीपुर सडक खण्डमा निर्माणाधीन पुल र सडकले पूर्णता नपाउँदा समस्या भोग्दै आएको चौधरीको भनाई । पुल निर्माणको समय तीन पटक सकियो तर एउटा पुलको काम पनि सकिएको छैन उहाँले भन्नुभयो । जसका कारण सर्वसाधारणले  हिलो  र धुलो को  सास्ती खे प्नु पर्ने बाध्यता रहेको चौधरीको भनाई छ।

समयमै पुल नबन्दा सडक डिभिजन कार्यालय दाङले  जरिवना स्वरुप लाखौ  रुपै या रो क्का गरे को  छ ।निर्माण कम्पनीको  ढिलासुस् ती र सरो कारवाला निकायहरुको  हे लचक्र्याइका कारण सडक र पुल निर्माण कार्य बर्षै देखि अलपत्र बनिरहे को  कार्यालयले जनाएको छ। यसै गरी घो राही र तुलसीपुरमा निर्माणाधीन चारले न सडक विस्तारको  काम समय तीव्र रुपमा भएपनि धुलो का कारण सर्वसाधारणले  सास् ती खे प्दै आएका छन् ।

जरिवाना वाफत एक करो ड २९ लाख रकम रो क्का
तोकिएको समयमा पुल निर्माणको काम नसक्ने निर्माण कम्पनीको १ करोड २९ लाख रुपैयाँ रोक्का गरिएको छ ।सडक भिडिजन कार्यालय दाङले जरिवाना वाफत उत्त रकम रोक्का गरेको जनाएको छ । जनाएको छ । कार्यालयल घोराही तुलसीपुर चारले न सडकको  ४९ लाख, घो राही चारले न सडकको  ४० लाख र कटुवाखो ला पुलको  ४० लाख गरी एक करो ड २९ लाख रुपै याँ सडक डिभिजन प्रमुख बद्रीप्रसाद शर्माले  जानकारी दिनुभयो  । सक्रामखो ला पुलबाहे क अन्य पुलहरुको  सम्झौ ता म्याद भर्खर–भर्खर सकिएकाले  कतिपयको  म्याद थपको  प्रक्रियाका लागि जायज कारण खो जिरहे को  उहाले  बताउनुभयो  । तर कटुवाखो ला, पत्रे  खो ला र चारले न सडक विस्तार भने  हर्जाना काटे र भए पनि निर्माण कार्य पूर्णता दिने  तयारी रहेको बताउँनुभयो ।
पुल निर्माण असारमा सकिने
निर्माणाधीन पुल र सडक आउदो  असार मसान्तसम्म पत्रखोला   र सिस्ने खो ला पुलबाहे क घो राही र तुलसीपुरको  चारले न सडक र बाकीको  निर्माण कार्य सकिने  निर्माण कम्पनीले जानकारी दिएको उहाँको भनाई छ। कान्छा राम र शंकरमाली निर्माण कम्पनीका प्रतिनिधि पदमराज शर्माले  कटुवाखो लाको  पुलको  निर्माण कार्य अन्तिम र तुलसीपुर चो क सम्मको  चारले न सडक विस्तार एकतहको  कालो पत्र सकिसके काले  आउदो  बर्षातसम्ममा सकिने  बताउनुभयो  ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्