गिताको पढ्ने रहर अधुरो



काठमाण्डु।अपाग सेवा समाज केन्द काठमाण्डौमा बस्दै आएकी स्याजाकी गिता भुसाल नेपालकी होची अर्की महिलामा पर्छीन।उनी हाल काठमाण्डौको सस्थामा बसेर फुलहरु अनि स९साना गुडिया बनाउने सिप सिकेर बनाएर अहिले बेच्ने गर्छीन।उनको उमेर २४ बर्षकी भइन हाल उनी करीब २ फुटकी छिन।

उनी पहिले डि एस य नेपालमा बसेर एल एलसी पास गरेकी भुसाल भन्छिन इन्टर ,ब्याचलर पढने धोकोमा डोनर खोजे तर पाइन त्यसैले अहिले आएर सिप सिकेर काम गरीरहेको बताइन।

त्यस सस्थामा हाल २२ जना अपागता भएका अन्य साथीहरु पनि रहेको बताइन।त्यहा भएका सम्पुर्ण अपाङगता भएकाहरुले बिभिन्न खालका सिप सिकीरहेको बताइन। ।आफुलाई धेरै पढन् मन भएको तर आर्थीक अवस्था कमजोर भएकाले पढन् नपाएको गिताले दुख ब्यक्त गरीन। उनले कसैले सहयोग गरेमा अझै पढ्ने भन्दै सहयोग गरीदिन पनि आग्रह गरीन।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्