ट्वाइलेटमा बस्दै आएकी जमुना लाइ युवाहरुले गरे सहयोग ( भिडियो )



म्याग्दी बेनी नगरपालिका कि ७५ बर्षिया जमुना सुनुवारलाई स्थानीय युवा हरुले खाद्द्न्य,लत्ताकपडा सहयोग गरेका छन्। छोरा बुहारीले दोस्रो बिबाह गरि नाति संगै छोडेर गए पछि
आर्थिक आभावले कोठाभाडा तिर्न नसकेपछि सरस्वती आधारभूत विध्यालयको ट्वाइलेटमा दुई नातिसंग बस्दै आएकी जमुना लाइ युवा हरुले दाल,चामल,कम्मल,डसना,लाइट जस्ता बस्तु हरु सहयोग गरेका हुन् ।
युवाहरुले एकचोटी सबैलाई सहयोग गर्न आव्हान पनि गरेका छन् ।

https://www.youtube.com/watch?v=mjPNnbQrBmg&feature=youtu.be&fbclid=IwAR1XWBnOI1fPymE-mqqdgjPAeV4pO_Hq-SpczsMNmpF95cdBMBn0LCOXkyc

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्