रबिको बिरोधमा चोर औंला उठाउने कुनैपनि हुक्के , टुक्के र चिलिमेको हातै काटेर फ्याँकिन्छ !



ज्वाला संग्रौला
काठमान्डौ , चुनाबको बेला एक बटुको जाँड र लुते पाडाको एक प्लेट चाम्रो सुकुटीमा आफ्नो बर्तमान र भविस्य माथी बन्चरो हानेर दुई फ्याक भएको एउटा सुरेन्द्र बस्नेत नाम गरेको बामेको उपद्र्याहा छाउरोले रबि लामिछानेलाई प्रचण्ड बा रे बोलेकोमा कारबाही गरेर देखाउने रे। लु देखा हामीपनि हेर्छौं कसरी गर्छस् तैंले कारबाही! १० बर्षे जनयुद्दबाट आएको स्वतन्त्रता हो भन्दैमा तैंले मात्र कुर्लन पाउने भन्ने कुन संबिधानमा लेखेको छ? गणतन्त्रको धक्कु लाउने तँ तुलिगाँडोले नेपालको इतिहाँस पढेकै रहेनछस्, के को ठुटे राजनीति गरिबसेको ?

हिजो राजतन्त्र छँदा मदन भण्डारीले राजालाई धारे हात लगाएर श्रीपेच उतारेर मैदानमा आउन चुनौति दिएका हुन् कि होईनन्? “बिसे नगर्ची” जस्तो कबिताले उतिबेला एक्लै सिंगो राजतन्त्र हल्लाएको थियो कि थिएन? “मकैको खेती “ जस्तो धरातलमा ज्वारभाटा ल्याईदिने क्रान्तिकारी पुस्तक सुब्बा कृष्णलाल अधिकारीले गणतन्त्रको सुरक्षित सोफामा बसेर लेखेको हो कि जहानिया क्रुर र बर्बर राणा शासनको समयमा, जतिबेला जनताहरु बोल्नलेख्न डराउँथे ?!अन्याय र अत्याचारको बिरुद्दमा हिजो पनि कृष्णलाल मदन र बिसे नगर्चीहरु बोले ,आज पनि कृष्णलाल ,मदन र बिसे नगर्चीहरु बोल्छन् र भोलि पनि बोल्ने छन् ।

यो लोकतन्त्र तेरो प्रचण्डको पाखुराले मात्र एक्लै जुरुक्क उचालेर ल्याएको हैन, बिप्लब, बाबुराम, मोहन बैध, आहुति आदिको योगदानको पनि हिसाबकिताब राखेस् । आज कहाँ पुर्याएर छोड्यो तेरो बाउले उनीहरुलाई? ? १७ हजार शहिद परिवार आज कुन अ वस्थामा बाँचिरहेका छन् हेक्का छ? जनयुद्दको मर्म र भावना बिपरित बर्गीय चिन्तनबाट बिचलित हुँदै जनताको ढाडमा टेकेर देशको टाउकोमा हान्दै परिवार मुखि बनेर अरबौ सम्पतिको मालिक भएको तेरो प्रचण्डेलाई आज हामीले प्रश्न सोध्नै नपाउने?ज्यानको महत्व कुनै एउटा फटाहा , देश बेचुवा र ठग नेताको मात्रै हुने?

जनता चाहिँ बाटोमा बिरालो मरे झै मर्दा पनि फरक नपर्ने? कुन बहुमूल्य धातुले बनेको हो तेरो प्रचण्डेको जिउ? दम छ भने मेरो स्टाटसमा आएर कमेन्टमा तुरन्त जबाफ दे मलाई ..! अझै यस्तै निहुँ खोज्दै जान्छस् तँ जस्तो झोले कार्यकर्ताहरु भने प्रचण्डेलाई अन्तरराष्ट्रीय अदालत हेगसम्म जनताले घाँटी अँठ्याउँदै घिसारेर लाने छन् एक एक छानबीन हुनेछ यस्ले कमाएको अकुत सम्पतिको!अनि,क्रान्तिको लक्ष्य र उदेश्य के हो भन्ने कुरा बिचारका लिलिपुट, अपराधका अजिँगर र चोरका चौंकीदार बामेका काला अरिंगाल र कातिके कुकुरहरुले एकपटक बिश्वको इतिहाँस पनि पल्टाएर हेर र सिक।

भियतनामको क्रान्तिपछि होचिमिन्ह रबरको टायरको चप्पल लगाएर जनताका लागि बाँचे, चिनका माओत्से तुङ फाटेको कोट लगाएर गरिबका आँगनमा पुगे, रुसका लेनिन क्रान्तिपछि बिहानको एक छाक मात्र भात खाएर किसानको खेतमा बाली कस्तो भयो भनेर हेर्न गए।उनीहरु जनताका माँझ निर्धक्क हिँडे, जापानको बिनासपछि जापानी सम्राट समुन्द्रमा माछा मार्न गए र ती माछाहरु जनताका घर घर पुगेर बाँड्दै हिँडे भोको कसैले बस्नु नपरोस् भन्दै। कहिल्यै सुरक्षा थ्रेट भएन उनिहरुलाई! किनकी उनीहरुसँग केहि गुमा उने डर थिएन।

जे थियो आफ्नो एक्लो ज्यान थियो र त्यो ज्यान भित्र जनताको लागि ढुकढुक गर्ने मुटु थियो। आज प्रचण्डेलाई डर छ, थ्रेट छ, मृत्युको भय छ किनकी यस्ले क्रान्तिलाई डेन्जर जोनमा लगेर ल्याण्डीङ गरेर आफू अकुत सम्पतिको मालिक भएको छ, आज उस्लाई यहि सम्पतिको लोभ र मोहले पागल बनाएको छ र मर्नसँग डराएर झस्किएको छ मिनेट मिनेट , आफैंलाई चिमोटेको छ नङ्र्याएको छ अनि कोपरेको छ पल पल छट्पटिएर।जनताबाटै उस्लाई सुरक्षा छैन किनकी बेईमान इमानदार सँग डराउँछ, चोर साधुसँग ड राउँछ, दलाल सज्जनसँग डराउँछ।

कायर बहादुरसँग डराउँछ र राष्ट्रघाती नेता देशप्रेमी जनतासँग डराउँछ। त्यसैले त आज ५९ जना अँगरक्षक सहित बुलेटप्रूफ़ भित्र सवारी हुँदा पनि मारिन्छु कि भन्ने त्रासले भित्रभित्रै उस्लाई खाइसकेको छ ।कुनै दिन यस्तो पनि आउन सक्छ कि तिनै अंगरक्षक मध्ये को एउटा इमानदार जवानले कस्तो देश बेचुवालाई सुरक्षा दिएर देशको मालिक बनाएछु भन्दै छातीमा गोली ठोक्न बेर छैन।त्यसैले हनुमानगिरी पवनपुत्रहरुले रबि लामिछानेको खेदो गर्नु भन्दा पहिला तिम्रा प्रचण्डको मौसमी क्रान्तिको उपलब्धीको मुल्याङकन गर,उ स्को कस्मेटिक राजनीतिको असली चेहरा पत्ता लगाऊ।

जनताको जीबन उकास्ने क्रान्तिकारी नारा भजाएर सत्तामा पुगेपछि उस्को परिवारको जीवनस्तर र जनताको जीवनस्तरबीचको दुरीको फरक छुट्याउन छैटौं इन्द्रियको गणित चलाएर हेर ।अनि बल्ल तिखार तिमेर्को थुतुनो।नत्र कुनदिन थुतिदेलान् जनताले जिब्रो..!र अब उप्रान्त रबिको बिरोधमा चोर औंला उठाउने दुस्साहस कुनैपनि हुक्के , टुक्के र चिलिमेको नाजायज सन्तानले गर्छ भने त्यसको हातै काटेर फ्याँकिन्छ। कसैलाई केहि भन्नु छ??जय रबि , जय स्वाभिमान!!I am with Rabi Lamichhane💪💪🇳🇵🇳🇵

sidhaonlinekhabar

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्