जापानले नेपालका भाषा प्रशिक्षकलाई जापान नै लगेर तालिम दिने



काठमाडौं – नेपालबाट कामदार आपूर्ति गर्ने तयारी गरीरहेको जापानले नेपालका भाषा प्रशिक्षकलाई जापान नै लगेर तालिम दिने भएको छ । श्रम , रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सूचना जारी गरेर नेपालका भाषा प्रशिक्षकहरुलाई मन्त्रालय मार्फत आवेदनका लागि आव्हान समेत गरेको छ ।

तालिम लिएर फर्किएपछि प्रशिक्षकले कामको प्रकृति अनुसार भाषा परीक्षाको मापदण्डका बारेमा प्रशिक्षण दिन सक्ने मन्त्रालयले उल्लेख गरेको छ ।

मध्यान्ह

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्