घरकी श्रीमती बिग्रन नदिन , पुरूष मित्रले अवश्य हेरौँ धेरै उपयोगि हुनेछ



सुनौलो सपना बोकेर विदेशीएका श्रीमानले पठाएको पैसा नेपालमा बसेर अर्कैलाई ख्वाउने, प्याउने र अन्त्यमा श्रीमानको सबै कमाई कु’म्ल्याएर अर्कैसंग भा’गेका कुराहरु हामीले देख्दै र सुन्दै आएका छौं ।

प्राय आफ्नै लापर’बाही र धेरै बिश्वास दिनुले गर्दा हुने गरेको एक ‘श्री’म’ती’ पी’डितहरुको भनाइ र उनीहरुको अनुभवले देखाएको छ । आखिर के कारणले हो त । बिदेशमा गएका पुरुष हरुको प्राय घर बि’ग्रिनु ।” यसको मतलव यो होइन की विदेशमा गएका सबैका ‘श्री’म’ती’ नेपालमा बि’ग्रिएका छन् ।

दिनहुँजसो आइरहेका समाचारहरु हेर्दा ग’लत बाटो अपनाउने ‘श्री’म’ती’का श्रीमान कि त वैदेशिक रोजगारीमा हुन्छन् या त उनीभन्दा टाढा रहेको पाइन्छ । त्यस्तै आफ्नो ‘श्री’म’ती’लाई सहीबाटोमा लगाउन बेलैमा सचेत हुनैपर्छ । त्यसका लागि यी उपाय अपानाउँदा राम्रो हुन्छ ।” श्रीमिति लाई कत्ति पनि फ्री नछोड्नुहोस् श्रीमतीका हरेक भनाइमा च’नाखो रहनुहोस्

उनलाई व्यस्त राख्नुहोस् किनकी उनले नानाथरी कुरा दिमागमा आउने अवस्था नबनाउनुहोस् । उनि के गर्दै छिन् ,कहाँ जादै छिन् किन जादै छिन् , हरेक कुरो को जानकारी लिने गर्नुपर्छ । धेरै माया गर्छु भन्दैमा धेरै विश्वास गर्नु राम्रो हुँदैन ।”

घरमा एक्लै नछाड्नुहोस् आफू वैदेशिक रोजगारीमा जाँदै हुनुहुन्छ भने ‘श्री’म’ती’लाई घरपरिवारसंगै राख्नुहोस् । सक्नुहुन्छ गाउँमै लगेर राख्नुहोस् । आमा बाबुसंग, शहर केन्द्रित ठाउँमा एक्लै नछाड्नुहोस् । यदी शहरमा राख्नै पर्ने बा’ध्यता भए उनीप्रति च’नाखो बन्नुहोस्

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्