१७ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा



सैघाली खबर
काठमाडौं बैशाख १३ । गृह मन्त्रालयले १७ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ । गृहले चितवन, काभ्रे, भक्तपुर, बर्दियासहित १७ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको हो ।

यस्तै गोरखा, गुल्मी, सिन्धुली, झापा, कैलाली, पर्सा, नवलपरासी पश्चिम, धनकुटा, रुपन्देही, रौतहट, स्याङ्गजा, नुवाकोट र सुनसरी जिल्लाका प्रमुख जिल्ला अधिकारी पनि सरुवा भएका छन् । मन्त्रालयले १७ प्रमुख जिल्ला अधिकारीसहित ३१ जनाको सरुवा गरेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्