डिजीटल प्रबिधीमा सञ्चालन हुदै आएको डिसहोमको साबिकको राप्ती अञ्चलमा आधिकारिक बिक्रेता नमुना स्याटलाइट प्रालिले गर्दै आएको छ । कार्यालय उदघाटन कार्यक्रममा बोल्ने बक्ताहरुले डिजीटल प्रबिधीलाई राज्यले महत्व दिनुपर्ने बताएका थिए ।

नमुना स्याटलाइट प्रालिका म्यानेजिङ डाइरेक्टर राजभक्त रानाको अध्यक्षतामा भएको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष सबिन प्रियासन, ले बोल्नुभएको थियो ।